गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले अबको केही घण्टा पछि नै अर्को दुई बर्से कार्यकालका लागी नयाँ नेतृत्व पाउने छ।
पश्चिम अस्ट्रेलिया बाहेक अन्य सबै राज्य तथा टेरिटोरीहरूमा स्थानीय समय अनुसार बिहान ८:३० देखि सुरु भएको निर्वाचन दिउसो ५ बजे सम्म चलेको छ।
तर पश्चिम अस्ट्रेलियामा भने स्थानीय समय अनुसार बिहान ८ बजे सुरु भई दिउसो ४:३० मा निर्वाचन सकिएको छ।

न्यु साउथ वेल्सको क्रोएडन पार्कमा रहेको मतदान केन्द्रमा पुग्दा देखिएका केहि दृश्यहरू :
एसबीएस नेपाली सँग कुरा गर्ने मतदाताहरू


नेपालमा लगानी गर्न प्रोत्साहित गर्नु पर्ने भन्दै निर्वाचन स्थलमा उपस्थित अभिभावकहरू


निर्वाचन स्थलमा रहेका नेपालीहरू सँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
निर्वाचन स्थल बाहिर प्रचारमा व्यस्त स्वयम् सेवक तथा उम्मेदवारहरू





माहौल नियाल्दै मतदाता तथा स्वयम् सेवकहरू









