SKIP TO MAIN CONTENT

१० जना शेफ , १५ जना पाहुना - सगरमाथा आधार सिविरमा "पप अप" रेस्टुराँ

Pop up restaurant at Mt. Everest base camp.
Pop up restaurant at Mt. Everest base camp. Source: Suraj Pradhan

नेपाली अस्ट्रेलियन शेफ सुरज प्रधान १० अन्तराष्ट्रिय शेफहरुको एक समूहका सदस्य थिए जसले समुन्द्री सतह बाट १७,६०० फीटको उचाइमा रहेको सगरमाथा आधार सिविरमा एक "पप अप" रेस्टुराँ स्थापना गर्दै १५ जना पाहुनाहरुका लागि नेपाली खाना पस्केका थिए।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपाली अस्ट्रेलियन शेफ सुरज प्रधान १० अन्तराष्ट्रिय शेफहरुको एक समूहका सदस्य थिए जसले समुन्द्री सतह बाट १७,६०० फीटको उचाइमा रहेको सगरमाथा आधार सिविरमा एक "पप अप" रेस्टुराँ स्थापना गर्दै १५ जना पाहुनाहरुका लागि नेपाली खाना पस्केका थिए।

 २० महिनामा २० देशमा यस प्रकारको रेस्टुराँ स्थापना गर्ने योजनाका साथ् सुरु भएको उक्त समूहको यात्रामा नेपाल पनि परेको हो।  आफ्नो उक्त यात्रा र सगरमाथा आधार शिविरमा आफुले प्राप्त गरेको अनुभव बारे सुरज प्रधानले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now