१० सिड्नी क्लब जीएनसी फुटबल लीगमा भिड्दै
Participating team captains from Sydney. Source: SBS Nepali
सिड्नीमा रहेका दस नेपाली फुटबल क्लबहरु यस सिजनको गोर्खा नेपाली कम्युनिटी जीएनसी लीग फुटबल प्रतियोगितामा सहभागी हुँदैछन्। आठारौं वर्षमा प्रवेश गरेको उक्त प्रतियोगितामा केहि उत्कृष्ट खेलाडीहरुको सहभागिता रहने आयोजक टोलीको भनाइ छ।
Share