SKIP TO MAIN CONTENT

नेपाल अपडेट: गरिमा चौधरी हत्या प्रकरणमा तीन बुँदे सहमति, सुरुङमार्ग प्रयोगको दायरा बढ्यो

Protesters in Nepal demand justice for three-year-old Garima Chaudhary
Protest in Kathmandu, Nepal, demanding justice for Garima Chaudhary, a three-year-old girl from Bara district who was raped and killed. Demonstrators held placards reading “Justice for Garima” and called for government accountability, stronger protections for women and children, and changes to laws addressing rape and sexual violence. Source: SIPA USA / AAP Image / Safal Prakash Shrestha/JNA Press / Safal Prakash Shrest/Sipa USA

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

🛣️ नागढुङ्गा सुरुङ मार्गमा सोमवारदेखि निजी सवारी साधन चलाउन अनुमति

🤝 बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका अभिभावक र सरकारबीच तीन बुँदे सहमति

❓ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लगायतका अधिकारीहरूलाई आफूले भनेअनुसार मुद्दा चलाउन प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारहरूले दबाब दिएको भन्ने बारे सांसदहरूको प्रश्न

🔍 सुकुम्बासी विस्थापनपछि १२ जनाको मृत्यु भएको भन्दै यस बारे छानबिन गर्न सरकारसँग आग्रह

🏏 दीपेन्द्रसिंह ऐरी आइसिसीको टी–२० अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिए

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now