१६ नेपाली टोली बीच भिक्टोरियामा प्रतिस्पर्दा हुँदै।
Source: Yeti FC
येती एफसी द्वारा आयोजना गरिने वार्षिक फुटबल प्रतियोगितामा यसपटक २६ वटा क्लब द्वारा नाम दर्ता गरिएता पनि १६ वटा क्लबहरु सहभागी हुने भएकाछन्। उक्त दुई दिने प्रतियोगिता बारे येती एफसीका बम गुरुङले एसबीएस नेपालीसँग गरेको कुराकानी।
Share