Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

१९७४ एडी देखि "द ओरिजिनल डुओ" सम्म - फिरोज र एड्रियनको नयाँ स्वरूप

Adrian Pradhan (left) and Phiroj Syangden (right) - former 1974 AD band members in Sydney as The Original Duo

Adrian Pradhan (left) and Phiroj Syangden (right) - former 1974 AD band members in Sydney as The Original Duo Source: Facebook

सन् २००४ सालमा फिरोज स्यांगदेन र एड्रियन प्रधान पहिलो पटक सिड्नी स्थित एसबीएसको स्टुडियो आउँदा उनीहरू प्रख्यात नेपाली ब्यान्ड १९७४ एडीका सदस्यको रूपमा आएका थिए। अहिले, एक दशक भन्दा बढी समय पछि दुवै गायक सँगै फेरी अस्ट्रेलिया आउँदा परिस्थिति एकदमै बदलिएको छ। यस पटकको उनीहरूको भ्रमण १९७४ एडीका पूर्व सदस्य र "द ओरिजिनल डुओ" को नाममा भएको छ। फिरोज स्यांगदेन र एड्रियन प्रधानले आफूहरूको साङ्गीतिक रूपान्तरण र भविष्यको योजनाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

सन् २००४ सालमा फिरोज स्यांगदेन र एड्रियन प्रधान पहिलो पटक सिड्नी स्थित एसबीएसको स्टुडियो आउँदा उनीहरू प्रख्यात नेपाली ब्यान्ड १९७४ एडीका सदस्यको रूपमा आएका थिए। अहिले, एक दशक भन्दा बढी समय पछि दुवै गायक सँगै फेरी अस्ट्रेलिया आउँदा परिस्थिति एकदमै बदलिएको छ। यस पटकको उनीहरूको भ्रमण १९७४ एडीका पूर्व सदस्य र "द ओरिजिनल डुओ" को नाममा भएको छ। फिरोज स्यांगदेन र एड्रियन प्रधानले आफूहरूको साङ्गीतिक रूपान्तरण र भविष्यको योजनाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

फिरोज स्यांगदेन र एड्रियन प्रधानसँगको हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now