नेपाली अस्ट्रेलियन संघको चालिस बर्ष
Image from a NAA hosted event Source: NAA
अष्ट्रेलियाको सबै भन्दा पुरानो नेपाली संस्था, नेपाली अष्ट्रेलियन संघ यो महिना (जुन २०१६) आफ्नो ४० औं वार्षिकोत्सव मनाउँदै छ। नेपालका राजाको भ्रमण देखि तीलगंगा आँखा अस्पताल सम्बन्धि संस्थाको इतिहास र भविष्यका चुनौतीबारे उक्त संस्थाका अध्यक्ष उमेश पन्त एसबीएस नेपालीसँग कुरा गर्दै।
Share