७ टोली, १ ट्रफी - मेलबर्नमा नेपाली क्रिकेट प्रतियोगिता सुरु

Teams participating in a Nepali Cricket competition in Melbourne that started on 9 September 2018.

Teams participating in a Nepali Cricket competition in Melbourne that started on 9 September 2018. Photo: Chepparo.com Source: Chepparo.com

भिक्टोरियाका सात नेपाली क्रिकेट टोलीहरुको सहभागिता रहेको क्रिकेट प्रतियोगिता सेप्टेम्बर ९ देखि स्ट्राथमोरमा सुरु भएको छ |


आगामी आठ हप्ता सम्म चल्ने उक्त प्रतियोगितामा केहि उत्कृष्ठ खेलाडीहरु पनि रहेको बताउँछन् आयोजक समूहका सदस्य सरोज खनाल |

 

तर उत्कृष्ठ खेलाडी र खेलहरुका साथै दर्शकहरुले "मेलबर्न" कै सबै भन्दा मिठो मम पनि खान पाउने खनाल बताउँछन्|

 

प्रतियोगिता प्रत्येक आइतबार बिहान ९ बजे देखि स्ट्राथमोरको बोइंग रिजर्वमा आयोजना हुने छ |

सरोज खनालसँगको उक्त प्रतियोगिताबारे हाम्रो कुराकानी माथि रहेको मिडिया प्लेयर बाट सुन्नुहोस्|

बोइंग रिजर्व कहाँ छ? 

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now