SKIP TO MAIN CONTENT

'नेपालको जत्ति कै नभए पनि त्यसको झझल्को दिएको' सिड्नीको यसपालीको होली

Holi Nepali Community
Nepali Community celebrating Holi in Western Sydney Source: Sameer Ghimire

शनिवार सिड्नीको ब्लाकटाउनमा आयोजित होली कार्यक्रमका सहभागीले एसबीएस नेपालीसँग कुरा गर्दै सो कार्यक्रमले नेपालमा मनाएको होलीको जस्तै झल्को दिएको बताएका छन्। एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाको आयोजनामा भएको कार्यक्रमका बारेमा सहभागीहरूको भनाइ सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

शनिवार सिड्नीको ब्लाकटाउनमा आयोजित होली कार्यक्रमका सहभागीले एसबीएस नेपालीसँग कुरा गर्दै सो कार्यक्रमले नेपालमा मनाएको होलीको जस्तै झल्को दिएको बताएका छन्। एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाको आयोजनामा भएको कार्यक्रमका बारेमा सहभागीहरूको भनाइ सुन्नुहोस्।

कुराकानी सुन्नुहोस्: 'नेपालको जत्ति कै नभए पनि त्यसको झझल्को दिएको' सिड्नीको यसपालीको होली हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now