Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया छाड्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रहरीको चेतावनी: ‘आफ्नो ब्याङ्क अकाउन्ट नबेच्नुहोस्!’

AFP ClickFit campaign

An image from the Australian Federal Police's ClickFit campaign. Credit: Australian Federal Police

अस्ट्रेलियाबाट स्वदेश फर्कन लागेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई, आफ्नो ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी (एएफपी)ले चेतावनी जारी गरेको छ। आपराधिक समूहहरूले घर फर्कँदै गरेका विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विवरणका लागि २०० देखि ५०० डलर दिई, ती ब्याङ्क खाता र विभिन्न किसिमका परिचयपत्रहरू मार्फत अन्य अस्ट्रेलियनहरूलाई ठग्ने गरेको एएफपीले बताएको हो। सामान्य सहयोगको रूपमा दिएका आफ्नै विवरणले तपाईंलाई आपराधिक मुद्दा, भिसा रद्द र अस्ट्रेलिया फर्किन स्थायी प्रतिबन्ध सम्मको जोखिममा पुर्‍याउन सक्ने प्रहरीको भनाइ छ। एक रिपोर्ट।

Published

Updated

By Sushil Chalise

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाबाट स्वदेश फर्कन लागेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई, आफ्नो ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी (एएफपी)ले चेतावनी जारी गरेको छ। आपराधिक समूहहरूले घर फर्कँदै गरेका विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विवरणका लागि २०० देखि ५०० डलर दिई, ती ब्याङ्क खाता र विभिन्न किसिमका परिचयपत्रहरू मार्फत अन्य अस्ट्रेलियनहरूलाई ठग्ने गरेको एएफपीले बताएको हो। सामान्य सहयोगको रूपमा दिएका आफ्नै विवरणले तपाईंलाई आपराधिक मुद्दा, भिसा रद्द र अस्ट्रेलिया फर्किन स्थायी प्रतिबन्ध सम्मको जोखिममा पुर्‍याउन सक्ने प्रहरीको भनाइ छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा सहायताका लागि यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।

इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now