SKIP TO MAIN CONTENT

अस्ट्रेलिया प्रवेश गर्ने सबैलाई १४ दिनको अनिवार्य आइसोलेशन

Travellers are seen at Overseas Arrivals and Departures at Sydney's International Airport
Travellers are seen at Overseas Arrivals and Departures at Sydney's International Airport Source: AAP

अस्ट्रेलिया प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुले आफुलाई १४ दिनको लागि आइसोलेशनमा राख्नुपर्ने घोषणा प्रधानमन्त्री स्कट मोरिशनले गरेका छन्।


Published

By SBS News

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलिया प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुले आफुलाई १४ दिनको लागि आइसोलेशनमा राख्नुपर्ने घोषणा प्रधानमन्त्री स्कट मोरिशनले गरेका छन्।


आज मध्यरात देखि लागु हुने उक्त नीतिका साथ् विदेश बाट आउने यात्रुवाहक पानी जहाजहरुलाई पनि ३० दिन सम्म अस्ट्रेलिया आउन बाट रोक लगाइने मोरिशनले बताए।

कोरोना भाइरस बाट पछिल्लो अस्ट्रेलिया समाचार यहाँ सुन्नुहोस्। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now