SKIP TO MAIN CONTENT

"अस्ट्रेलियालीहरु माथिको कथित युद्ध अपराध आरोप गम्भीरतापूर्वक लिन जरुरी" - सांसद बनेका पुर्व सैनिक

Australian Special Operations Task Group soldier
Supplied image obtained Thursday, May 9, 2013, An Australian Special Operations Task Group soldier takes aim during the Shah Wali Kot Offensive. Source: Australian Department of Defence

अस्ट्रेलियाली बिशेष सैन्य बलका सैनिकहरुलाई अफगानिस्तानमा युद्ध अपराधको आरोप् लागेको छ| कमजोर नेतृत्व पंक्ति र उत्तरदायित्वको कमी बिशेष सैन्य बलमा रहेको भन्ने रक्षा विभागको एक गोप्य जांच सार्वजनिक हुँदा फेयरफ्याक्स मिडिया द्वारा उक्त आरोप बारे समाचार प्रकाशित गरको हो | यसै क्रममा हाल संघिय सांसद बनेका बिशेष सैन्य समुहका पूर्व सदस्य एन्ड्रयु हेस्टीले चाहिं कुनै प्रकारको युद्द अपराधको आरोपलाई गम्भीरतापुर्वक लिन जरुरी रहेको बताएका छन्| पश्चिम अस्ट्रेलियाको लागि सांसद रहेका हेस्टी सैनिक हुँदा तीन पटक सम्म अफघानिस्तानमा उनलाई खटाइएको थियो|

Published

Updated

By Peggy Giakoumelos

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाली बिशेष सैन्य बलका सैनिकहरुलाई अफगानिस्तानमा युद्ध अपराधको आरोप् लागेको छ| कमजोर नेतृत्व पंक्ति र उत्तरदायित्वको कमी बिशेष सैन्य बलमा रहेको भन्ने रक्षा विभागको एक गोप्य जांच सार्वजनिक हुँदा फेयरफ्याक्स मिडिया द्वारा उक्त आरोप बारे समाचार प्रकाशित गरको हो | यसै क्रममा हाल संघिय सांसद बनेका बिशेष सैन्य समुहका पूर्व सदस्य एन्ड्रयु हेस्टीले चाहिं कुनै प्रकारको युद्द अपराधको आरोपलाई गम्भीरतापुर्वक लिन जरुरी रहेको बताएका छन्| पश्चिम अस्ट्रेलियाको लागि सांसद रहेका हेस्टी सैनिक हुँदा तीन पटक सम्म अफघानिस्तानमा उनलाई खटाइएको थियो|

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now