SKIP TO MAIN CONTENT

विज्ञको भनाइ: के मानिसहरूलाई कोभिड-१९ को डर लाग्न छाडेको हो त?

Covid-19 talk with Dr. Homnath Dhungana
Covid-19 talk with Dr. Homnath Dhungana Source: Getty / gorodenkoff, Supplied

अस्ट्रेलियामा कोभिड-१९ सङ्क्रमित र मृत्यु सङ्ख्या बढ्ने क्रममा भए तापनि प्रतिबन्धहरू महामारीको पहिलो वर्षको तुलनामा कडा छैनन्। के मानिसहरूलाई भाइरसको चिन्ता कम हुन थालेको हो त? यस लगायत एन्टी-भाइरल औषधी र महामारीको भविष्य बारे विश्व स्वास्थ्य सङ्गठनका कार्यरत डा. होमनाथ ढुङ्गानासँगको कुराकानी सुन्नुहोस्।

Published

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा कोभिड-१९ सङ्क्रमित र मृत्यु सङ्ख्या बढ्ने क्रममा भए तापनि प्रतिबन्धहरू महामारीको पहिलो वर्षको तुलनामा कडा छैनन्। के मानिसहरूलाई भाइरसको चिन्ता कम हुन थालेको हो त? यस लगायत एन्टी-भाइरल औषधी र महामारीको भविष्य बारे विश्व स्वास्थ्य सङ्गठनका कार्यरत डा. होमनाथ ढुङ्गानासँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now