SKIP TO MAIN CONTENT

"बैमानी संसार" मा पत्रकार बाट चर्चित गायक बनेका अनुप ओझा

Journalist turned singer Anup Ojha spoke to SBS Nepali.
Journalist turned singer Anup Ojha spoke to SBS Nepali. Source: Facebook

पत्रकारिता पनि गरिरहेका अनुप ओझाले चर्चामा रहेका आफ्ना गीतहरु रेकर्ड गर्न केहि समय टुटल पनि चलाएका थिए।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

पत्रकारिता पनि गरिरहेका अनुप ओझाले चर्चामा रहेका आफ्ना गीतहरु रेकर्ड गर्न केहि समय टुटल पनि चलाएका थिए।


अनुप ओझा, करिब एक दशक यता दैनिक समाचार लेख्दै आएका छन् र हाल नेपालबाट प्रकाशित हुने दैनिक पत्रिका 'द काठमाण्डौं पोष्ट' मा पनि कार्यरत रहेका छन्। 

तर पछिल्लो समयमा उनको नाम गायन क्षेत्रमा पनि चर्चित हुनथालेको छ। 

आफ्नो गीत रेकर्ड गर्न पैसा जुटाउनका लागि यात्रुहरूलाई मोटरसाइकलमा पारवाहन सेवा दिने टुटलसंग आबद्ध भएको उनी बताउँछन्। 

पत्रकार ओझासंग हामीले उनको संघर्ष र पछिल्लो समय नेपाली गायकहरु पक्राउ पर्ने क्रमबारे कुराकानी गरेका छौं।

उक्त कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयर क्लिक गर्नुहोस्।

अनुप ओझाको स्वरमा "संसारै बैमानी" गीतको भिडियो।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now