अस्ट्रेलियन निर्देशक सेरहत कारादीको निर्देशनमा बनेको चलचित्रमा नेपाली चलचित्र निर्माता अपिल बिष्टको पनि लगानी रहेको छ ।
आफ्नो नयाँ चलचित्र र अस्ट्रेलियाली उद्योगमा काम गर्दाको अनुभवबारे अपिल बिष्टले एसबीएस नेपालीसंग गरेको कुराकानी माथि रहेको मिडिया प्लेयरमा सुन्नुहोस्।
Share





