New Zealand Prime Minister Chris Hipkins, center, talks to residents affected by flooding in Auckland, Saturday, Jan. 28, 2023. Record levels of rainfall pounded New Zealand's largest city, causing widespread disruption. Credit: Dean Purcell/New Zealand Herald via AP
न्यु जिल्यान्डको अक्ल्यान्ड सहरमा आएको बाढीमा परी हालसम्म कम्तीमा चार जनाको मृत्यु भएको छ। शुक्रबार भएको करिब २५० मिलिमिटरको भारी वर्षा पछि सडक र बिजुली अवरुद्ध हुँदै सहर ठप्प अवस्थामा पुगेको हो।
न्यु जिल्यान्डको अक्ल्यान्ड सहरमा आएको बाढीमा परी हालसम्म कम्तीमा चार जनाको मृत्यु भएको छ। शुक्रबार भएको करिब २५० मिलिमिटरको भारी वर्षा पछि सडक र बिजुली अवरुद्ध हुँदै सहर ठप्प अवस्थामा पुगेको हो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।