Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया डे: उत्सव मनाउने दिन कि शोक मनाउने दिन?

AUSTRALIA DAY 2023 SYDNEY

People watch on from a balcony during Australia Day 2023 celebrations in The Rocks, Sydney, Thursday, January 26, 2023 (AAP Image/Dan Himbrechts) NO ARCHIVING Source: AAP / DAN HIMBRECHTS/AAPIMAGE

ज्यानुअरी २६ धेरै अस्ट्रेलियालीहरूका उत्सवका दिन हो। गर्मी यामको छुट्टीको बिदा, बारबीक्यू, कर्न्सट,र भाषणहरू यस दिनका विशेषता हुन्। आप्रवासी समुदायका योग्य सदस्यहरूले आधिकारिक रूपमा अस्ट्रेलियाली नागरिकता लिने दिनका रूपमा पनि यसको स्मरण हुन्छ। तर अस्ट्रेलियाली आदिवासी समुदायका लागि भने ज्यानुअरी २६ बिर्सन लायक दिन हो। जति जति यो दिन नजिकिँदै जान्छ, आदिवासी समुदायले आफू माथि भएको बर्बर हिंसा र सांस्कृतिक विघटनलाई पनि उत्तिकै ताजा स्मरण गर्न थाल्छन्। अनि २६ ज्यानुअरीमा अस्ट्रेलिया डे मनाउन नहुने आवाजहरू पनि बुलन्द हुँदै जान्छ।

Published

Updated

Source: SBS

Share this with family and friends

ज्यानुअरी २६ धेरै अस्ट्रेलियालीहरूका उत्सवका दिन हो। गर्मी यामको छुट्टीको बिदा, बारबीक्यू, कर्न्सट,र भाषणहरू यस दिनका विशेषता हुन्। आप्रवासी समुदायका योग्य सदस्यहरूले आधिकारिक रूपमा अस्ट्रेलियाली नागरिकता लिने दिनका रूपमा पनि यसको स्मरण हुन्छ। तर अस्ट्रेलियाली आदिवासी समुदायका लागि भने ज्यानुअरी २६ बिर्सन लायक दिन हो। जति जति यो दिन नजिकिँदै जान्छ, आदिवासी समुदायले आफू माथि भएको बर्बर हिंसा र सांस्कृतिक विघटनलाई पनि उत्तिकै ताजा स्मरण गर्न थाल्छन्। अनि २६ ज्यानुअरीमा अस्ट्रेलिया डे मनाउन नहुने आवाजहरू पनि बुलन्द हुँदै जान्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ 

थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now