अस्ट्रेलियाको सरकारले गाँजाबाट बनेका औषधिहरुको निर्यात फुकुवा गर्ने बताएको छ। विभिन्न रोगहरुको निदानका लागि उत्कृष्ट ठानिएको औषधिको श्रोत- गाँजा रहेको र यसको माग हाल अन्तराष्ट्रिय बजारमा उच्च रहेको बताईन्छ।
Share

Published
By Marijia Zivic
Presented by SBS Nepali
Source: SBS
Share this with family and friends



