SKIP TO MAIN CONTENT

नेपालमा गरेको स्वयंसेवाका लागि "अर्डर अफ अस्ट्रेलिया" पदक पाएका अस्ट्रेलियाली वकिल

Stuart Tipple Image.jpg
Australian lawyer Stuart Tipple is one of the volunteers who worked in refurbishing a leper colony in Nepal. Credit: Supplied

अस्ट्रेलियामा हरेक वर्ष उल्लेखनीय कार्य गर्ने व्यक्तिहरूलाई ज्यानुअरी २६ अस्ट्रेलिया डेको दिनमा सम्मानित गरिन्छ। यस वर्ष अस्ट्रेलिया भर ७३६ जनाले विभिन्न विधामा यो पदक पाएका छन्। न्यु साउथ वेल्सका स्टुवर्ट टिप्पलले नेपालमा अनाथ बालबालिकाहरूका लागि विद्यालय निर्माण गरेको, र कुष्ठरोग भएका मानिसहरूको वासस्थान पुनर्निर्माणमा दिएका योगदानका लागि सामान्य विधाको अर्डर अफ अस्ट्रेलिया पदक पाएका हुन्। स्वयंसेवी कार्यमा सन् १९९१ देखि लागिपरेका वकिल टिप्पलसँगको कुराकानी सुन्नुहोस्।

Published

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा हरेक वर्ष उल्लेखनीय कार्य गर्ने व्यक्तिहरूलाई ज्यानुअरी २६ अस्ट्रेलिया डेको दिनमा सम्मानित गरिन्छ। यस वर्ष अस्ट्रेलिया भर ७३६ जनाले विभिन्न विधामा यो पदक पाएका छन्। न्यु साउथ वेल्सका स्टुवर्ट टिप्पलले नेपालमा अनाथ बालबालिकाहरूका लागि विद्यालय निर्माण गरेको, र कुष्ठरोग भएका मानिसहरूको वासस्थान पुनर्निर्माणमा दिएका योगदानका लागि सामान्य विधाको अर्डर अफ अस्ट्रेलिया पदक पाएका हुन्। स्वयंसेवी कार्यमा सन् १९९१ देखि लागिपरेका वकिल टिप्पलसँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now