हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ९ ज्यानुअरी २०२६

Prime Minister Anthony Albanese has responded to calls for a federal royal commission. Source: AAP / Lukas Coch
प्रधानमन्त्री एन्थोनी अल्बनीजीले बोन्डाइमा भएको आतंकबादि आक्रमणको संज्ञा दिइएको घटनाबारे एक वर्षे सङ्घीय शाही आयोग गठन गर्ने घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share


