हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १४ ज्यानुअरी २०२६

Academic and Lawyer Randa Abdel-Fattah posing for a portrait in Sydney, Australia. Credit: Macquarie University/PR IMAGE/AAP Image
यस बर्षको एडिलेड फेस्टिवल रद्द भएपछि साउथ अस्ट्रेलियाका कला मन्त्री एन्ड्रिया माइकेल्सले नयाँ बोर्ड सदस्यहरू नियुक्त गरेकी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



