हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १६ ज्यानुअरी २०२६

Prime Minister Anthony Albanese and Communications Minister Anika Wells have both said the new data shows the social media ban is working. Source: AAP / Lukas Coch
विश्वमै पहिलो पटक १६ वर्ष मुनिका युवापुस्ताको लागि सोसल मिडिया व्यान लागू गरिएपछि अस्ट्रेलियामा लाखौँ खाताहरु निष्क्रिय वा प्रतिबन्धित लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



