हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १९ ज्यानुअरी २०२६

The boy was taken by boat to nearby Rose Bay Wharf, where he was treated by NSW Ambulance Paramedics for serious leg injuries. Source: Supplied / ABC
सिड्नीको एक समुन्द्री तटमा शार्कको आक्रमणमा पर्दा एक किशोर गम्भीर घाइते भएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



