हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २२ ज्यानुअरी २०२६

Leader of the Opposition Sussan Ley during Question Time in the House of Representatives at Parliament House in Canberra, Tuesday. Source: AAP / Mick Tsikas
बन्डाइ गोलीकाण्डका पीडितहरूको सम्झनामा आज अस्ट्रेलियाभर राष्ट्रिय शोक दिवस मनाइँदै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



