हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २३ ज्यानुअरी २०२६

FILE - A representative image of New South Wales Police officers. Credit: SCM Jeans/Getty Images
न्यु साउथ वेल्सस्थित लेक कार्जलिगोमा तीन जनाको गोली हानि हत्या र एक जनालाई घाइते बनाएको आशङ्कामा प्रहरीद्वारा जुलियन जुलियन इन्ग्रामको खोजी जारी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share


