हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २८ ज्यानुअरी २०२६

Heatwave conditions are set to continue across inland regions of south-east Australia, as coastal cities enjoy a brief reprieve. Source: AAP / Michael Currie
साउथ अस्ट्रेलिया र भिक्टोरिया पछि आज न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका केही भागहरू चरम गर्मी र डढेलोको जोखिममा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



