हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २९ ज्यानुअरी २०२६

Nationals member for Flynn Colin Boyce crosses the floor during a vote on an amendment of the Combatting Antisemitism, Hate and Extremism (Criminal and Migration Laws) Bill 2026 during a federal parliament sitting following the Bondi terror attack at Parliament House in Canberra, Tuesday, January 20, 2026. (AAP Image/Mick Tsikas) NO ARCHIVING Source: AAP / Mick Tsikas
नेश्नल्सका प्रमुख डेभिड लिटलप्राउडको नेतृत्वमाथि फ्लिन क्षेत्रका नेश्नल्स संसद कलिन बोइसको चुनौती लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



