SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली स्कूलहरुमा "धम्कीपूर्ण" व्यवहार बढ्दो

The sixth annual Say No to Bullying poster competition was won by 11-year-old Isabella Sinanovski (left), from Lennox Head Public School in NSW.
The sixth annual Say No to Bullying poster competition was won by 11-year-old Isabella Sinanovski (left), from Lennox Head Public School in NSW. Source: Supplied

अस्ट्रेलियाका विद्यालयहरूमा पनि बुलिइंग वा धम्कीपूर्ण व्यवहारका घटनाहरुको संख्या विश्वकै उच्च मध्येको रहेको बताइएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाका विद्यालयहरूमा पनि बुलिइंग वा धम्कीपूर्ण व्यवहारका घटनाहरुको संख्या विश्वकै उच्च मध्येको रहेको बताइएको छ।


पछिल्ला रिपोर्टहरुका अनुसार प्रत्येक ४ मध्ये १ विद्यार्थीले यस्ता व्यवहारको निरन्तर सिकार भएको देखिएको छ।

यस्ता घटनाहरु विरुद्ध उभिन भन्दै देशका विभिन्न स्थानबाट विद्यार्थीहरूले "एक सशक्त सन्देश प्रवाह गर्न" भन्दै आयोजना भएको पोस्टर प्रतियोगितामा सहभागी भएका छन्।

पुरा रिपोर्ट सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now