Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाका नेपाली समक्ष पानीमा सुरक्षित रहन आग्रह

Nepali in Tamarama surf life saving club for water safety training.

Nepalis in Tamarama surf life saving club for water safety training. Source: VFM

सन् २०१६ मा अस्ट्रेलियामा केहि नेपालीहरुको पानीमा डुबेर मृत्यु भए पछि आगामी दिनहरुमा यस प्रकारका घटनाहरु नदोहरिएको सुनिश्चित गर्न भन्दै सिड्नी स्थित युवाहरुको एक समुहले हालै एक स्थानीय सर्फ लाइफ सेभिंग क्लबसँग मिलि प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा अस्ट्रेलियाली बीचहरुमा सुरक्षित रहन नेपालीहरुले अपनाउन सक्ने उपायहरु बारे जानकारी प्रदान गरीएको थियो। भिजन फर मोटिभेशन द्वारा सिड्नीको टामारामा सर्फ लाइफ सेभिंग क्लबसँग मिलि आयोजना गरिएको यसप्रकारका प्रशिक्षणले यहाँ रहेका नेपालीहरुलाई आफु र आफन्तहरुलाई पनि सुरक्षित राख्न ठुलो सहयोग प्रदान गर्नेछ भन्छन भीएफएम का आभास मुडभरी। उनले उक्त विषयबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

सन् २०१६ मा अस्ट्रेलियामा केहि नेपालीहरुको पानीमा डुबेर मृत्यु भए पछि आगामी दिनहरुमा यस प्रकारका घटनाहरु नदोहरिएको सुनिश्चित गर्न भन्दै सिड्नी स्थित युवाहरुको एक समुहले हालै एक स्थानीय सर्फ लाइफ सेभिंग क्लबसँग मिलि प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा अस्ट्रेलियाली बीचहरुमा सुरक्षित रहन नेपालीहरुले अपनाउन सक्ने उपायहरु बारे जानकारी प्रदान गरीएको थियो। भिजन फर मोटिभेशन द्वारा सिड्नीको टामारामा सर्फ लाइफ सेभिंग क्लबसँग मिलि आयोजना गरिएको यसप्रकारका प्रशिक्षणले यहाँ रहेका नेपालीहरुलाई आफु र आफन्तहरुलाई पनि सुरक्षित राख्न ठुलो सहयोग प्रदान गर्नेछ भन्छन भीएफएम का आभास मुडभरी। उनले उक्त विषयबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now