SKIP TO MAIN CONTENT

लिबरल र नेश्नलको पुनर्मिलन: गठबन्धनले गर्‍यो छायाँ मन्त्रीहरूको नाम सार्वजनिक

SUSSAN LEY COALITION PRESSER
Leader of the Opposition Sussan Ley (R) and Nationals leader David Littleproud Source: AAP / MICK TSIKAS/AAPIMAGE

आठ दिन अगिको घोषणालाई फिर्ता लिँदै लिबरलकी नेतृ सुजन ली र नेश्नलका नेता डेभिड लिटलप्राउडले आफूहरू बिचको राजनीतिक सहकार्यलाई यथावत् राख्ने बताएका छन्। मूल नीतिहरूमा दुई दलबिचमा सम्झौता भएसँगै, छायाँ सरकार पनि गठन भएको छ। एक रिपोर्ट।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

आठ दिन अगिको घोषणालाई फिर्ता लिँदै लिबरलकी नेतृ सुजन ली र नेश्नलका नेता डेभिड लिटलप्राउडले आफूहरू बिचको राजनीतिक सहकार्यलाई यथावत् राख्ने बताएका छन्। मूल नीतिहरूमा दुई दलबिचमा सम्झौता भएसँगै, छायाँ सरकार पनि गठन भएको छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now