Bhutani community leader Om Dhungel Source: Scanlon Foundation Research Institute
ओम ढुङ्गेलले अस्ट्रेलिया आउँदा एक होइन दुई देश छोडेर आएका थिए, भुटानमा रहेको आफ्नो घरबार छाड्न बाध्य बनाइएपछि, उनको जीवनको केही समय शरणार्थीका रूपमा नेपालमा बित्यो। अस्ट्रेलिया आउनु अघिको आफ्नो कथा उनले एसबीएस नेपालीसँग बाँडेका छन्।