SKIP TO MAIN CONTENT

बोजो को?

Mayor of London Boris Johnson in 2012
Boris Johnson was mayor of London Source: Getty Images

पत्रकारको रूपमा आफ्नो पेसा सुरु गरेका बोरिस जोन्सन, सन् १९९७ मा राजनीतिक मैदानमा ओर्ले। यसपछि सन् २००८ मा उनी लन्डनको मेयर बन्न पनि सफल भए। लन्डनमा भएको ओलम्पिकको सफलता र त्यहाँ बनाइएका साईकिलका बाटोहरूको लागि उनको अझै पनि निकै प्रशंसा हुन्छ। सन् २०१६ मा भने, उनी- बेलायतको विदेशमंत्री नियुक्त भए। तर, को हुन् त एलेक्स्जाण्डर बोरिस डी प्फेल जोन्सन?

Published

By Sameer Ghimire

Source: SBS

Skip to podcast episode content

पत्रकारको रूपमा आफ्नो पेसा सुरु गरेका बोरिस जोन्सन, सन् १९९७ मा राजनीतिक मैदानमा ओर्ले। यसपछि सन् २००८ मा उनी लन्डनको मेयर बन्न पनि सफल भए। लन्डनमा भएको ओलम्पिकको सफलता र त्यहाँ बनाइएका साईकिलका बाटोहरूको लागि उनको अझै पनि निकै प्रशंसा हुन्छ। सन् २०१६ मा भने, उनी- बेलायतको विदेशमंत्री नियुक्त भए। तर, को हुन् त एलेक्स्जाण्डर बोरिस डी प्फेल जोन्सन?

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now