SKIP TO MAIN CONTENT

बोर्डरल्यान्ड्स: भारतीय उपमहाद्वीपका सीमाहरुका कारण भोगिएका 'व्यक्तिगत हिंसा' का कथा

Kavita from Nepal is among several people featured in Borderlands
Kavita from Nepal is among several people featured in Borderlands Source: Screenshot from Borderlands

महिलाहरुलाई भारतमा बेचबिखन हुनबाट जोगाउन वीरगंज नाकामा कार्यरत कविताको लगायत भारतीय उपमहाद्वीपमा रहेका सीमाका कारण केहि मानिसहरुले भोगेका व्यक्तिगत कथाहरु बोर्डरल्यान्ड्स नामक चलचित्रमा प्रस्तुत गरिएका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

महिलाहरुलाई भारतमा बेचबिखन हुनबाट जोगाउन वीरगंज नाकामा कार्यरत कविताको लगायत भारतीय उपमहाद्वीपमा रहेका सीमाका कारण केहि मानिसहरुले भोगेका व्यक्तिगत कथाहरु बोर्डरल्यान्ड्स नामक चलचित्रमा प्रस्तुत गरिएका छन्।


मेलबर्नको भारतीय चलचित्र महोत्सवको १२ औं संस्करणमा समावेश गरिएको बोर्डरल्यान्ड्स लगायतका चलचित्रहरु आगामी ३० अगस्ट सम्म अनलाइन मार्फत नि:शुल्क प्रदर्शन भइरहेका छन्।

बोर्डरल्यान्ड्सका निर्माता र सह-निर्माता समर्थ महाजन ले आफ्नो चलचित्रबारे एसबीएससंग गरेको कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

Borderlands Director Samarth Mahajan spoke to SBS about his latest film.
Borderlands Director Samarth Mahajan spoke to SBS about his latest film. Source: Samarth Mahajan

बोर्डरल्यान्ड्सको ट्रेलर हेर्नुहोस्:


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now