SKIP TO MAIN CONTENT

‘बाँच्न लेखेको रहेछ, यस्तो विनाशकारी बाढीमा पनि बाँचियो!’

Aftermath of massive flash flood on the Nepal-Tibet border
People walk past affected houses following a flash flood in Devighat Village, Nuwakot district, Nepal, 27 August 2026. Source: AAP / NARENDRA SHRESTHA/EPA

नेपालमा गएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या यो समाचार तयार पारिएको समयसम्म ४६५ पुगेको नेपाल प्रहरीले बताएको छ। नेपाल संवाददाता प्रतिक्षा दुलालद्वारा तयार पारिएको रिपोर्ट सुन्नुहोस्।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

नेपालमा गएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या यो समाचार तयार पारिएको समयसम्म ४६५ पुगेको नेपाल प्रहरीले बताएको छ। नेपाल संवाददाता प्रतिक्षा दुलालद्वारा तयार पारिएको रिपोर्ट सुन्नुहोस्।


आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई विदेश मामिला तथा व्यापार विभाग (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now