Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'ब्राजिल सबैभन्दा बलियो, सकरूजको आगामी खेलमा राम्रै सम्भावना छ ': विश्वकप विश्लेषण राजीव प्रधानबाट

QATAR SOCCER

epa10327899 Australia national team head coach Graham Arnold and player Aziz Behich (R) during a press conference at the Qatar National Convention Center (QNCC) in Doha, Qatar, 25 November 2022. Source: EPA / ABIR SULTAN/EPA

अहिले सम्मको समूह चरणका खेलहरू हेर्दा ब्राजिलले विश्वकप उपाधि जित्ने सम्भावना धेरै देखिएको फुटबल खेलका प्रशंसक र आफैँ पनि अस्ट्रेलियाको सामुदायिक फुटबल खेलमा आबद्ध रहेका राजीव प्रधानले बताएका छन्। साथै उनले अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा फ्रान्सबाट ४-१ को हार व्यहोर्नु परेको भए पनि ट्युनिशिया विरुद्धको खेलबाट केही आसा राख्न सकिने विचार राखे।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

अहिले सम्मको समूह चरणका खेलहरू हेर्दा ब्राजिलले विश्वकप उपाधि जित्ने सम्भावना धेरै देखिएको फुटबल खेलका प्रशंसक र आफैँ पनि अस्ट्रेलियाको सामुदायिक फुटबल खेलमा आबद्ध रहेका राजीव प्रधानले बताएका छन्। साथै उनले अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा फ्रान्सबाट ४-१ को हार व्यहोर्नु परेको भए पनि ट्युनिशिया विरुद्धको खेलबाट केही आसा राख्न सकिने विचार राखे।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now