SKIP TO MAIN CONTENT

बजेट बिश्लेषणः 'यो अनावश्यक खर्च गर्ने समय होइन'

cost
Source: Pixabay / Pixabay/stevepb

सङ्घीय सरकारले मङ्गलवार जीवन यापनको बढ्दो लागत कम गर्ने योजना सहितको १४.६ अर्व डलरको बजेट प्याकेज सार्वजनिक गरेको छ। कम आम्दानी भएकाहरूले पाउँदै आएको घर भाडा राहत रकमलाई बढाउने देखि एज्ड केयरका कर्मचारीको तलब बढाउनेसम्मका केही महत्त्वपूर्ण निर्णयहरू भएका छन्। बजेट मार्फत प्राथमिकताका परेका विषय र महँगाइका बिच मितव्ययी कसरी बन्ने विषयमा अर्थशास्त्री डा कृष्ण हमालसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

सङ्घीय सरकारले मङ्गलवार जीवन यापनको बढ्दो लागत कम गर्ने योजना सहितको १४.६ अर्व डलरको बजेट प्याकेज सार्वजनिक गरेको छ। कम आम्दानी भएकाहरूले पाउँदै आएको घर भाडा राहत रकमलाई बढाउने देखि एज्ड केयरका कर्मचारीको तलब बढाउनेसम्मका केही महत्त्वपूर्ण निर्णयहरू भएका छन्। बजेट मार्फत प्राथमिकताका परेका विषय र महँगाइका बिच मितव्ययी कसरी बन्ने विषयमा अर्थशास्त्री डा कृष्ण हमालसँग गरिएको कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस पोड्कास्टमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now