SKIP TO MAIN CONTENT

"बजवर्ड्" को प्रयोगले मानिसहरुलाई ठगिदै - विज्ञको चेतावनी

Corporate jargon
Idioms can be confusing to newcomers Source: AAP

"रिचिंग आउट", "टच बेस", "अन माइ रडार" र "डीप डाइभ" जस्ता शब्दहरुको प्रयोग आजकल धेरैनै बढेका छन्। " बजवर्ड्स" भनेर पनि भनिने यस्ता शब्दहरु विशेष गरि व्यवसायिक रूपमा धेरै प्रचलित भई रहेका छन्। तर त्यस्ता शब्दहरुको प्रयोग मानिसहरुले आफ्नो कार्यस्थलमा आफु धेरै "बाठो" छु भनेर देखाउन मात्र प्रयोग नभई रहेको केहि विज्ञहरु बताउंछन्। केहिले यस्ता शब्दहरुको प्रयोग मानिसहरुलाई ठग्न पनि गरिरहेको हुन सक्ने उनीहरुको भनाइ छ।

Published

Updated

By Greg Dyett, Rajish Aryal, Matt Connellan

Source: SBS

Skip to podcast episode content

"रिचिंग आउट", "टच बेस", "अन माइ रडार" र "डीप डाइभ" जस्ता शब्दहरुको प्रयोग आजकल धेरैनै बढेका छन्। " बजवर्ड्स" भनेर पनि भनिने यस्ता शब्दहरु विशेष गरि व्यवसायिक रूपमा धेरै प्रचलित भई रहेका छन्। तर त्यस्ता शब्दहरुको प्रयोग मानिसहरुले आफ्नो कार्यस्थलमा आफु धेरै "बाठो" छु भनेर देखाउन मात्र प्रयोग नभई रहेको केहि विज्ञहरु बताउंछन्। केहिले यस्ता शब्दहरुको प्रयोग मानिसहरुलाई ठग्न पनि गरिरहेको हुन सक्ने उनीहरुको भनाइ छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now