SKIP TO MAIN CONTENT

प्रधानन्यायाधिशको राजीनामा माग्दै प्रदर्शन र राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई नगद पुरस्कार - गत ७ दिन नेपालमा

Nepali Cricket captain Paras Khadka eating cake from Prime Minister KP Sharma Oli in Kathmandu in February 2018.
Nepali Cricket captain Paras Khadka eating cake from Prime Minister KP Sharma Oli in Kathmandu in February 2018. Source: RSS

नेपालमा प्रधानन्यायाधिश गोपाल प्रसाद पराजुलीको राजीनामाको माग गर्दै काठमाडौँमा बिरोध प्रदर्शन र राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई विश्व कप क्रिकेटको छनौट चरणमा पुग्न सफल भए बापत जनही चार लाख रुपैया प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका छन्। यी थिए गत ७ दिनका नेपालका केहि प्रमुख समाचार।

Published

By Smriti Dhungana

Source: SBS

Skip to podcast episode content

नेपालमा प्रधानन्यायाधिश गोपाल प्रसाद पराजुलीको राजीनामाको माग गर्दै काठमाडौँमा बिरोध प्रदर्शन र राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई विश्व कप क्रिकेटको छनौट चरणमा पुग्न सफल भए बापत जनही चार लाख रुपैया प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका छन्। यी थिए गत ७ दिनका नेपालका केहि प्रमुख समाचार।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now