कोभिड-१९ र फ्लुको खोप बिचको समयान्तर कति हुनु पर्छ?

Dr Chandra Deepak Pokharel from Melbourne, Australia talks vaccine with SBS Nepali

Source: AAP and Dr Chandra Pokharel

अस्ट्रेलियाका प्रमुख दुई शहरहरू - सिड्नी तथा मेलबर्न लकडाउनमा रहँदै गर्दा कोरोनाभाइरस विरुद्धको खोप लगाउने मानिसहरूको सङ्ख्या दिन-दिनै बढोत्तरी भइरहेको छ। तर फ्लुको पनि मौसम आउँदै गर्दा भने यी दुई रोग विरुद्ध खोप लगाउँदा के-कस्ता कुराहरूको बिचार गर्नुपर्छ र कोभिड-१९ का खोपहरूको असरहरू बाहिर सुनिए जस्तै डरलाग्दो हो त भनेर हामीले अस्ट्रेलेसियन नेप्लिज मेडिकल एन्ड डेन्टल एसोसिएसनका अध्यक्ष डा चन्द्रदीपक पोखरेललाई सोधेका थियौँ।


डा पोखरेलसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन।पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छन् - आफ्नो स्वास्थ्यबारे स्पष्ट सल्लाहको लागि डाक्टरलाई सम्पर्क गर्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand