Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा हुर्कँदै गरेका नयाँ पुस्तालाई नेपाली साहित्यमा समेट्न के गर्नुपर्ला?

(L-R) Bhabana Parajuli Bastakoti, Maheshwor Sharma and Prakash Paudel spoke to SBS Nepali about the community's engagement in Nepali literature.

(L-R) Bhabana Parajuli Bastakoti, Maheshwor Sharma and Prakash Paudel spoke to SBS Nepali about the community's engagement in Nepali literature. Credit: SBS/ Sunita Pokharel

अस्ट्रेलियाका पहिलो पुस्ताका नेपाली साहित्य प्रेमीहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। तर अस्ट्रेलियामा हुर्कँदै गरेका पुस्ताहरूमा नेपाली भाषा र साहित्यप्रति रुचि जगाउन कत्तिको चुनौती पूर्ण रहेको छ भन्ने बारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को न्यु साउथ वेल्स च्याप्टरमा आबद्ध भई साहित्यिक लेखनमा सक्रिय प्रकाश पौडेल, महेश्वर शर्मा र भावना पराजुली बस्ताकोटीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाका पहिलो पुस्ताका नेपाली साहित्य प्रेमीहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। तर अस्ट्रेलियामा हुर्कँदै गरेका पुस्ताहरूमा नेपाली भाषा र साहित्यप्रति रुचि जगाउन कत्तिको चुनौती पूर्ण रहेको छ भन्ने बारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को न्यु साउथ वेल्स च्याप्टरमा आबद्ध भई साहित्यिक लेखनमा सक्रिय प्रकाश पौडेल, महेश्वर शर्मा र भावना पराजुली बस्ताकोटीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now