बुद्ध जयन्तिको अवसरमा सिड्नी र मेलबर्नमा रहेका नेपाली सामुदायिक संस्थाहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेकाछन्। यसअन्तर्गत सिड्नीमा हुने कार्यक्रमका संयोजक अरुण तामांगले एसबीएस नेपालीसँग गरेको कुराकानी।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends


