SKIP TO MAIN CONTENT

व्यापार युध्द: दुई अर्थ-शक्तिहरुबीचको लडाई

US Chine Trade Nepal
Source: AAP

अमेरिका र चीन अहिले संसारकै दुई ठूला अर्थ शक्तिको रुपमा मानिन्छन्। तर पछिल्ला दिनहरुमा, यी दुई देशबीच बढ्दै गएको व्यापार द्वन्दले- अमेरिका र चीनबीचको मात्र नभएर- विश्व व्यापारमै असर गर्न सक्छ भनि बिशलेषकहरुले बताएका छन्। यसै बिषयलाई लिएर हामीले अर्थशास्त्री डा. कृष्ण हमालसँग कुरा गरेका थियौं।

Published

By Peggy Giakoumelos

Source: SBS

Skip to podcast episode content

अमेरिका र चीन अहिले संसारकै दुई ठूला अर्थ शक्तिको रुपमा मानिन्छन्। तर पछिल्ला दिनहरुमा, यी दुई देशबीच बढ्दै गएको व्यापार द्वन्दले- अमेरिका र चीनबीचको मात्र नभएर- विश्व व्यापारमै असर गर्न सक्छ भनि बिशलेषकहरुले बताएका छन्। यसै बिषयलाई लिएर हामीले अर्थशास्त्री डा. कृष्ण हमालसँग कुरा गरेका थियौं।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now