Father and child - illustrative photo Source: Getty Images_Jose Luis Pelaez
भिक्टोरिया सरकार द्वारा राज्यका मानसिक स्वास्थ्य सहायता सेवाका लागि करोडौं डलर लगानी गर्ने भनि घोषणा गरिएता पनि उक्त सहायता बहुसांस्कृतिक समुदायका सदस्यहरु सम्म चाहिं नपुग्ने चिन्ता व्यक्त गरिएको छ।