SKIP TO MAIN CONTENT

"आफ्नो देश भनेको आफ्नै हो": अस्ट्रेलियामा अड्केर बसेका नेपालीहरूको घर फिर्ती सुरु

Nepal Repatriation Flight Sydney
Source: SBS Nepali

कोरोनाभाइरसका कारण लामो समयदेखि अस्ट्रेलियामा फसेका अभिभावकहरूदेखि विद्यार्थी भिसामा रहेकाहरू लगायतका झन्डै २६० यात्रुहरू बोकेर नेपाल वायुसेवा निगमको एक चार्टर विमान सिड्नीबाट मलेसिया हुँदै काठमाडौँको लागि गत मङ्गलवार उडेको थियो। हालको लागि अस्ट्रेलियाबाट नेपाल जान मिल्ने केवल दुई वटा उडान मात्र भएको बताइँदै गर्दा सिड्नी स्थित किङ्ग्सफोर्ड स्मिथ विमानस्थलमा जम्मा भएका केही यात्रु, उनीहरूलाई पुराउन विमानस्थल पुगेका परिवारजन र अस्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहालसँग हामीले गरेको कुराकानी।

Published

Updated

Source: SBS

Skip to podcast episode content

कोरोनाभाइरसका कारण लामो समयदेखि अस्ट्रेलियामा फसेका अभिभावकहरूदेखि विद्यार्थी भिसामा रहेकाहरू लगायतका झन्डै २६० यात्रुहरू बोकेर नेपाल वायुसेवा निगमको एक चार्टर विमान सिड्नीबाट मलेसिया हुँदै काठमाडौँको लागि गत मङ्गलवार उडेको थियो। हालको लागि अस्ट्रेलियाबाट नेपाल जान मिल्ने केवल दुई वटा उडान मात्र भएको बताइँदै गर्दा सिड्नी स्थित किङ्ग्सफोर्ड स्मिथ विमानस्थलमा जम्मा भएका केही यात्रु, उनीहरूलाई पुराउन विमानस्थल पुगेका परिवारजन र अस्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहालसँग हामीले गरेको कुराकानी।

उहाँहरूसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now