Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

कोरोना सङ्कट: कसरी लिने बैङ्कबाट सहयोग र चाँडै सुपरएनुएसन झिक्नु ठिक हो?

Australian dollars

تتحدث حلقة بودكاست لنحكِ عن المال عن أبرز خصائص صناديق السوبر أو التقاعد، لمعرفة كيف يمكن اختيار الصندوق الانسب في أستراليا. Source: AAP

कोरोनाभाइरसका कारण आर्थिक सङ्कटमा परेकाहरूका लागि घरको ऋण स्थगन गर्न पाउनेदेखि वार्षिक १० हजार डलर सम्मको रकम आफ्नो सुपरएनुएसनबाट झिक्न पाउने लगायतका नीतिहरू सार्वजनिक भएका छन्। यस्ता सहयोगहरू कसरी लिने? आर्थिक सल्लाहकार विश्वास भट्टराई यसो भन्छन्।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


कोरोनाभाइरसका कारण आर्थिक सङ्कटमा परेकाहरूका लागि घरको ऋण स्थगन गर्न पाउनेदेखि वार्षिक १० हजार डलर सम्मको रकम आफ्नो सुपरएनुएसनबाट झिक्न पाउने लगायतका नीतिहरू सार्वजनिक भएका छन्। यस्ता सहयोगहरू कसरी लिने? आर्थिक सल्लाहकार विश्वास भट्टराई यसो भन्छन्।


यस मासिक शृंखलामा चर्चा गरिएका अन्य विषयहरु:

  • कोरोनाभाइरस सङ्क्रमण फैलन बाट रोक्न भन्दै सङ्घीय, राज्य र प्रादेशिक सरकारहरूले लागु गरेका नियमहरूका कारण अस्ट्रेलियामा घर किनबेचमा परेका असर
  • सुपरएनुएसन झिक्दा त्यस अन्तर्गत रहेका बीमा लगायतका भुक्तानीमा पर्न सक्ने असर
कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now