SKIP TO MAIN CONTENT

कोभिड-१९: अस्ट्रेलियामा थप कामदारहरुको खोजीमा रहेका उद्योग व्यवसायहरु

Unemployment
Source: Getty

पछिल्लो समयमा जारी स्वास्थ्य संकटका कारण भन्दै सुपरमार्केट चेन वूलवर्थ्सले सामानहरू स्टकमा राख्न थप २० हजार मानिसहरूलाई जागिर दिन लागेको बताइए पछि धेरैले खुद्रा विक्रेताको उक्त निर्णयको स्वागत गरेका छन्। तर अकल्पनीय माग धान्नका लागी थप कर्मचारी खोज्ने विभिन्न उद्योगहरुमा उक्त सुपरमार्केट मात्र पनि रहेको छैन।

Published

Updated

By Lin Evlin, SBS Nepali

Source: SBS

Skip to podcast episode content

पछिल्लो समयमा जारी स्वास्थ्य संकटका कारण भन्दै सुपरमार्केट चेन वूलवर्थ्सले सामानहरू स्टकमा राख्न थप २० हजार मानिसहरूलाई जागिर दिन लागेको बताइए पछि धेरैले खुद्रा विक्रेताको उक्त निर्णयको स्वागत गरेका छन्। तर अकल्पनीय माग धान्नका लागी थप कर्मचारी खोज्ने विभिन्न उद्योगहरुमा उक्त सुपरमार्केट मात्र पनि रहेको छैन।

धेरैले जागिर गुमाइरहेको समाचार आइरहँदा के कस्ता क्षेत्रमा काम गर्ने अवसर बढेका छन् त र त्यसका लागि कसरी आवेदन हाल्ने? यसबारे एक रिपोर्ट यहाँ सुन्नुहोस्। 

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now