SKIP TO MAIN CONTENT

"असली स्वयंसेवकहरुको पहिचान धेरै महत्वपूर्ण"

Deepa Rai with her award.
Source: Solangture photography

भिक्टोरियाको बहुसांस्कृतिक समुदायका लागि उत्कृष्ट स्वैच्छिक योगदान पुर्याएको भन्दै मेलबर्न निवासी दीपा राईलाई यस वर्षको भिक्टोरियन बहुसांस्कृतिक पुरस्कार द्वारा सम्मानित गरिएको छ। भिक्टोरियाको नेपाली समुदायका लागि गरेको काम र आफुलाई प्रदान गरिएको सम्मानले कस्तो महत्व राख्नेबारे उहाँले एसबीएस नेपालीलाई यसो भन्नुभयो।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

भिक्टोरियाको बहुसांस्कृतिक समुदायका लागि उत्कृष्ट स्वैच्छिक योगदान पुर्याएको भन्दै मेलबर्न निवासी दीपा राईलाई यस वर्षको भिक्टोरियन बहुसांस्कृतिक पुरस्कार द्वारा सम्मानित गरिएको छ। भिक्टोरियाको नेपाली समुदायका लागि गरेको काम र आफुलाई प्रदान गरिएको सम्मानले कस्तो महत्व राख्नेबारे उहाँले एसबीएस नेपालीलाई यसो भन्नुभयो।

दीपा राई बाहेक निरु त्रिपाठी, भरन्शेर राई र हरि गुरुङलाई भिक्टोरियाली नेपाली समुदायका तीन अन्य सदस्यहरूले आफ्नो सामुदायिक काम बापत योग्यता को प्रमाणपत्र दिइएको थियो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now