SKIP TO MAIN CONTENT

नव बुबाहरूको अभियान: बालबालिकाको हेरचाहमा संलग्न हुन कार्यस्थल र कानूनी सुधारको माग

Father kissing his baby son at home
A new campaign is calling for legal and workplace reforms... to better support fathers of young children. Credit: triloks/Getty Images

एक नयाँ अभियानले कानूनी र कार्यस्थल सुधारहरूको माग गर्दै साना बालबालिकाका बुबाहरूलाई समर्थन गर्ने लक्ष्य राखेको छ। अस्ट्रेलियाभरका अभियन्ताहरू, अनुसन्धानकर्ताहरू र संस्थाहरूको गठबन्धनले बनेको 'थ्राइभ बाई फाइभ' अभियानले , बालबालिकाको प्रारम्भिक शिक्षामा राम्रो पहुँच र भुक्तानी सहितको अभिभावकीय बिदामा ‘पेरेन्टल लीभ’मा जोड दिइरहेको छ।

Published

By Alexandra Jones, Sweksha Karna

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

एक नयाँ अभियानले कानूनी र कार्यस्थल सुधारहरूको माग गर्दै साना बालबालिकाका बुबाहरूलाई समर्थन गर्ने लक्ष्य राखेको छ। अस्ट्रेलियाभरका अभियन्ताहरू, अनुसन्धानकर्ताहरू र संस्थाहरूको गठबन्धनले बनेको 'थ्राइभ बाई फाइभ' अभियानले , बालबालिकाको प्रारम्भिक शिक्षामा राम्रो पहुँच र भुक्तानी सहितको अभिभावकीय बिदामा ‘पेरेन्टल लीभ’मा जोड दिइरहेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now