SKIP TO MAIN CONTENT

दुई सन्तानको रेखदेखको जिम्मेवारीलाई कसरी व्यवस्थापन गरिरहेका छन् यी अभिभावकहरूले?

Pradeep Bidhya.png
Despite working full time, Pradeep Acharya and Bidhya Koirala prioritise dedicating time to care for their two sons. Credit: SBS Nepali/Krishna Pokhrel

सन् २०२३ देखि जुलाई १ तारिख यता सन्तान जन्माएका वा बच्चाको पालन पोषणको जिम्मेबारी सम्हालेका अस्ट्रेलियन अभिभावकहरूले २० हप्ता वा अधिकतम एक सय दिनको तलब सहितको बिदा पाउने छन्। सन् २०२६ को जुलाई १ तारिख देखि भने यो बढेर २६ हप्ता पुग्ने छ। सरकारी निर्णयले धेरै अभिभावकहरूलाई बालबच्चाको उचित रेखदेख गर्न सजिलो बनाउने बताइन्छ। तर सरकारले दिएको सुविधा बिदाको समय सकिएपछि भने, काम र बालबच्चाको उचित रेखदेखको समन्वय मिलाउन अभिभावकहरूलाई कत्तिको सजिलो वा गार्‍हो हुन्छ? अस्ट्रेलियामा सन्तान हुर्काइरहेका केही नेपाली मूलका अभिभावकहरूको अनुभव सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

सन् २०२३ देखि जुलाई १ तारिख यता सन्तान जन्माएका वा बच्चाको पालन पोषणको जिम्मेबारी सम्हालेका अस्ट्रेलियन अभिभावकहरूले २० हप्ता वा अधिकतम एक सय दिनको तलब सहितको बिदा पाउने छन्। सन् २०२६ को जुलाई १ तारिख देखि भने यो बढेर २६ हप्ता पुग्ने छ। सरकारी निर्णयले धेरै अभिभावकहरूलाई बालबच्चाको उचित रेखदेख गर्न सजिलो बनाउने बताइन्छ। तर सरकारले दिएको सुविधा बिदाको समय सकिएपछि भने, काम र बालबच्चाको उचित रेखदेखको समन्वय मिलाउन अभिभावकहरूलाई कत्तिको सजिलो वा गार्‍हो हुन्छ? अस्ट्रेलियामा सन्तान हुर्काइरहेका केही नेपाली मूलका अभिभावकहरूको अनुभव सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now