SKIP TO MAIN CONTENT

कोभिडको समयमा बच्चा हुर्काउने अभिभावकको सकारात्मक अनुभव

Newborn, Baby, Labor - Childbirth, Hospital, Childbirth
Newborn, Baby, Labor - Childbirth, Hospital, Childbirth Source: Getty / Getty Images

कोभिड १९ को समयमा अस्ट्रेलियामा नव अभिभावक बनेका नेपालीहरूले आफन्त अस्ट्रेलियामा नहुँदा गाह्रो भएको भए पनि यस समयलाई बच्चा र बाबुआमा बिचको सम्बन्ध प्रगाढ बनाउने राम्रो अवसरका रूपमा पनि लिएका छन्। Mum माने आमाको यस भागमा हामी तिनै अभिभावकहरूका कुरा सुन्ने छौँ।

Published

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

कोभिड १९ को समयमा अस्ट्रेलियामा नव अभिभावक बनेका नेपालीहरूले आफन्त अस्ट्रेलियामा नहुँदा गाह्रो भएको भए पनि यस समयलाई बच्चा र बाबुआमा बिचको सम्बन्ध प्रगाढ बनाउने राम्रो अवसरका रूपमा पनि लिएका छन्। Mum माने आमाको यस भागमा हामी तिनै अभिभावकहरूका कुरा सुन्ने छौँ।

Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न  सकिन्छ।

Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न यहाँ थिच्नुहोस्

नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now